शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धरान उपमहानगरको पछिल्लो अपडेट : कसको कति मत ?

शनिबार, २४ असार २०७४, ०९ : ०९
शनिबार, २४ असार २०७४

सुनसरी - धरान उपमहानगरपालिकामा जारी मतगाणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ । विवादका कारण सोमबार रातिदेखि  २ दिन धरान उपमहानगरपालिकामा मतगणना रोकिएको थियो । धरानको पूर्ण मत परिणामा आउन अझै २-३ दिन लाग्ने बताइएको छ ।

धरान उपमहानगरपालिकाको पछिल्लो मत परिणाम
-एमाले  मेयर र उपमेयर : ९७५७ / १०१५२
-नेका मेयर र उपमेयर : ८४६६ / ८००३
-माके मेयर : ४७०५
-ससफो मेयर : १८५१ 

-१४ नम्बर वडामा नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईको प्यानल बिजयी भएको छ । 
-११,१३,१५,१६,१७ नम्बर वडाको मत गणना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप