धरान उपमहानगरको पछिल्लो अपडेट : कसको कति मत ?
शनिबार, २४ असार २०७४, ०९ : ०९
सुनसरी - धरान उपमहानगरपालिकामा जारी मतगाणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ । विवादका कारण सोमबार रातिदेखि २ दिन धरान उपमहानगरपालिकामा मतगणना रोकिएको थियो । धरानको पूर्ण मत परिणामा आउन अझै २-३ दिन लाग्ने बताइएको छ ।
धरान उपमहानगरपालिकाको पछिल्लो मत परिणाम
-एमाले मेयर र उपमेयर : ९७५७ / १०१५२
-नेका मेयर र उपमेयर : ८४६६ / ८००३
-माके मेयर : ४७०५
-ससफो मेयर : १८५१
-१४ नम्बर वडामा नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईको प्यानल बिजयी भएको छ ।
-११,१३,१५,१६,१७ नम्बर वडाको मत गणना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ