धरान उपमहानगरको पछिल्लो अपडेट : कसको कति मत ?

person access_timeअसार २४, २०७४ chat_bubble_outline0

सुनसरी - धरान उपमहानगरपालिकामा जारी मतगाणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ । विवादका कारण सोमबार रातिदेखि  २ दिन धरान उपमहानगरपालिकामा मतगणना रोकिएको थियो । धरानको पूर्ण मत परिणामा आउन अझै २-३ दिन लाग्ने बताइएको छ ।

धरान उपमहानगरपालिकाको पछिल्लो मत परिणाम
-एमाले  मेयर र उपमेयर : ९७५७ / १०१५२
-नेका मेयर र उपमेयर : ८४६६ / ८००३
-माके मेयर : ४७०५
-ससफो मेयर : १८५१ 

-१४ नम्बर वडामा नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईको प्यानल बिजयी भएको छ । 
-११,१३,१५,१६,१७ नम्बर वडाको मत गणना भइरहेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ