बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धनगढी उपमहानगरको यस्तो आयो अन्तिम नतिजा

शनिबार, २४ असार २०७४, ०७ : १६
शनिबार, २४ असार २०७४

कैलाली - धनगढी उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

अन्तिम नतिजा अनुसार धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रस बिजयी भएको छ ।

काङ्ग्रेसका मेयर उम्मेदवार नृप वडले १४३२४ मत ल्याएर निर्वाचित भएका हुन् । त्यसैगरी उपमेयकी उम्मेदवारले १७४०८ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप