धनगढी उपमहानगरको यस्तो आयो अन्तिम नतिजा

person access_timeअसार २४, २०७४ chat_bubble_outline0
SHARES

कैलाली - धनगढी उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

अन्तिम नतिजा अनुसार धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रस बिजयी भएको छ ।

काङ्ग्रेसका मेयर उम्मेदवार नृप वडले १४३२४ मत ल्याएर निर्वाचित भएका हुन् । त्यसैगरी उपमेयकी उम्मेदवारले १७४०८ मत ल्याएकी छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ