शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा कालिमाटीमा

बिहीबार, ०६ वैशाख २०७५, ११ : ०६
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौं– ज्याति विकास बैंकको नयाँ शाखा राजधानीको कालिमाटीमा सञ्चालनमा आएको छ ।  नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले बुधबार एक कार्यक्रमका बीच गरेका हुन् । 

बैंकले  निकट भविष्यमा नै १० वटाथप  नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य लिएको समेत कामु प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप