शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परीक्षाफल सार्वजनिक

बुधबार, ०५ वैशाख २०७५, २० : २९
बुधबार, ०५ वैशाख २०७५

काठमाडौँ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । 

उक्त परीक्षाको परीक्षाफल www.tu.ntc.net.np,www.edusanjal.com मा हर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी २४९४९ मा एसएमएस गरेको पाउने सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप