शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुसहर र माझी बालकलाई प्रचण्डले गरे विद्यालय भर्ना

बुधबार, ०५ वैशाख २०७५, १४ : ४६
बुधबार, ०५ वैशाख २०७५

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गरेका छन् ।

बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा एक कार्यक्रमकाबीच सोही क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकलाई अभिभावकत्व ग्रहण गर्दै प्रचण्डले विद्यालय भर्ना गरेका हुन् ।
अध्यक्ष प्रचण्डले विद्यालय भर्ना गरेका बालकहरुको नाम पत्रुस मुसहर र अरुण माझी रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप