पत्रकार पन्थीको कम्पन आउँदै
बुधबार, ०५ वैशाख २०७५, ११ : ०७
काठमाडौं-पत्रकार किशोर पन्थीले आफ्नो पहिलो पुस्तक कम्पन ल्याउँदैछन् । उनको पुस्त वैशाख १० गते विमोचन हुँदैछ ।
पुस्तक तीन पुर्वप्रधानमन्त्रीले संयुक्त रुपमा विमोचन गर्नेछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र नेकपा एमालेका नेता माधव नेपालले संयुक्त रुपमा पुस्तक विमोचन गर्ने तय भएको पन्थीले जानकारी दिए।
पुस्तकमा २०७२ सालमा गएको विनासकारी भूकम्पपछिका घटनाक्रमलाई समेटिएको छ ।
पन्थी न्युयोर्कबाट प्रकाशन हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने