शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अव विप्लवको नेतृत्वमा नयाँ पार्टी : गोपाल किराती

बुधबार, ०५ वैशाख २०७५, १० : २९
बुधबार, ०५ वैशाख २०७५

काठमाडौं -एमालेसँग एकतामा जाने निर्णयपिछि माओवादीबाट अलग भएर बसेका नेता गोपाल किरातीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ पार्टी गठनको प्रस्ताव अगाडि सारेका छन् ।

उनले आज सानो विज्ञप्ती निकालेर माओवादीधारको केन्द्रीकरणमा निर्णायक पहल गर्न पनि विप्लवसँग आग्रह गरेका छन् ।

उनले प्रचण्ड एमालेसँग लम्पसार भएको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्तालाई माओवादीधारामा फर्कन आग्ह गरेका छन् । 

किरातीले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्र गठन गरेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप