शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ बुधबारको विदेशी मुद्रा सटहीदर

बुधबार, ०५ वैशाख २०७५, १० : १७
बुधबार, ०५ वैशाख २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको लागि १ अमेरीकी डलरको खरिददर १०४.७४ रुपैयाँ र बिक्रिदर १०५.३४ रुपैयाँ तोकेको छ ।  

यस्तै युरोपियन मुद्रा एक युरोको खरिददर १२९.६१ रुपैयाँ छ भने बिक्रिदर १३०.३५ रुपैयाँ रहेको छ ।

 क्यानेडियन एक डलरको खरिददर ८३.४० रुपैयाँ र बिक्रिदर ८३.८८ रुपैयाँ, जापानीज १० यनको खरिददर ९.७८ रुपैयाँ र बिक्रिदर ९.८४ रुपैयाँ रहेको छ ।

चाइनिज एक युयानको खरिददर १६.६७ रुपैयाँ र बिक्रिदर १६.७६ रुपैयाँ रहेको छ ।

 कतारी एक रियालको खरिददर २८.७७ रुपैयाँ र बिक्रिदर २८.९३ रुपैयाँ, युएइ १ दिहरामको खरिददर २८.५१ रुपैयाँ र बिक्रिदर  २८.६८ रुपैयाँ रहेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप