शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट आइपुगे वाई १२ विमान, विमान हस्तान्तरण गर्दा देखिएका ६ तस्विर (फोटोफिचर)

मङ्गलबार, ०४ वैशाख २०७५, १७ : १८
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई लागि चीनका राजदूत यू होले ती विमान हस्तान्तरण गरेकी हुन् । तस्विरः रासस

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप