बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग प्रदान

मङ्गलबार, ०४ वैशाख २०७५, १३ : ३३
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– “योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकिङ सेवा  दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  श्री जन उदय माध्यमिक विद्यालयलाई रू १,००,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । 
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैर्क निरन्तरतास्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । 
बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई  आर्थिक सहयोग प्रदान गरेको छ ।  
एक कार्यक्रम बिच बैंकका  प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले रू एक लाखको चेक  विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगर लाई   हस्तान्तरण गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप