केन्द्रीय संस्करण

सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग प्रदान

person access_timeबैशाख ४, २०७५ chat_bubble_outline0

काठमाडौं– “योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकिङ सेवा  दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  श्री जन उदय माध्यमिक विद्यालयलाई रू १,००,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । 
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैर्क निरन्तरतास्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । 
बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई  आर्थिक सहयोग प्रदान गरेको छ ।  
एक कार्यक्रम बिच बैंकका  प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले रू एक लाखको चेक  विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगर लाई   हस्तान्तरण गरेका हुन् ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ