शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तालिम प्राप्त १५३ सरकारी अधिकृतलाई लालबाबुको यस्तो निर्देशन (फोटोफिचर)

मङ्गलबार, ०४ वैशाख २०७५, १३ : २५
मङ्गलबार, ०४ वैशाख २०७५

ललितपुर– नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणीका अधिकृतहरुको ३ महिना तालिम सम्पन्न भएको छ ।  

ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित तालिममा सहभागि १५३ अधिकृतलाई मंगलबार सामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले प्रमाणपत्र वितरण  गरे । 
 
३२ औं आधारभूत प्रशासन प्रशिक्षण  तालिम समापन  तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै   मन्त्री पण्डितले प्रशिक्षणबाट सिकेका ज्ञान तथा सिपलाई सहि ठाउँमा प्रयोग सदुपयोग गर्न निर्देशन दिए । 

उनले अनुचित लाभको लागि नोटको बाकस बोकेर ठूला मान्छेको घरघरमा धाउने काम नगर्न सचेत गराउँदै कार्यसफलताको शुभकामना समेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप