शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा एमाले उपमेयरमा काँग्रेस विजयी

शुक्रबार, २३ असार २०७४, १८ : ५०
शुक्रबार, २३ असार २०७४

कञ्चनपुर– कन्चनपुरको सदमुकाम महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

मेयरमा एमालेका सुरेन्द्र विष्ट ११ हजार ८३१ मत प्राप्त गरी बिजयी भएका हुन् । नेपाली कांग्रेसका पदम बोगटीले मात्र २ सय ११ मतले पराजित भए । बोगटीले ११ हजार ६२७ मत प्राप्त गरेका थिए । 

उपमेयरमा भने नेपाली कांग्रेसकी सुशीला सिंह विजयी भएकी छिन् । ११ हजार ६६५ मत प्राप्त गरी सुशीला उपमेयरमा निर्वाचित भएकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप