केन्द्रीय संस्करण

समातिए ठेकेदार भेटवाल, हिरासतमा राखेर थालियो अनुसन्धान

person access_timeबैशाख ३, २०७५ chat_bubble_outline0

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले एपेक्स बैंकको दुई अर्ब रुपैयाँ घोटला काण्डमा एक ठेकेदारलाई पक्राउ गरेको छ । 

सिआईबीको टोलीले सोमबार ‘क’ श्रेणीका ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो । 

भेटवालले जग्गा धितो राखेर तत्कालिन एपेक्स विकास बैंकबाट ११ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए । 

भेटवाललाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको सिआईबीले जानकारी दिएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ