शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘भैरै’ सँग जुध्ने भयो ‘बेबी आ लभ यु’

सोमबार, ०३ वैशाख २०७५, ११ : ५८
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं –चलचित्र ‘बेवीआइ लभ यू’ को रिलिज डेट तय गरिएको छ । चलचित्र  १८ गते रिलिज गर्नेगरी मिति तय गरिएको हो । यो सँगै चलचित्र अब दयाहाङ राईको ‘भैरे’ सँग जुध्ने छ । 
शिव न्यौपानेको प्रस्तुती रहेको ‘बेवीआइ लभ यु’मा सन्तोष खड्गी,  पूजा तिवारी, सरोज खनाल, कलाकार निर्मल शर्मा लगायतको मुख्य भुमिका रहेको छ । 
चलचित्रको कथा र संगीत मानव नायक खड्गीले तयार पारेका हुन् । सृजना परियार र दुर्गा पाण्डे सह–निर्माता रहेको चलचित्रले युवा दर्शकलाई हलमा आकर्षण गर्ने निर्माता शिव न्यौपाने बताउँछन् । चलचित्रको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप