केन्द्रीय संस्करण

‘भैरै’ सँग जुध्ने भयो ‘बेबी आ लभ यु’

person access_timeबैशाख ३, २०७५ chat_bubble_outline0

काठमाडौं –चलचित्र ‘बेवीआइ लभ यू’ को रिलिज डेट तय गरिएको छ । चलचित्र  १८ गते रिलिज गर्नेगरी मिति तय गरिएको हो । यो सँगै चलचित्र अब दयाहाङ राईको ‘भैरे’ सँग जुध्ने छ । 
शिव न्यौपानेको प्रस्तुती रहेको ‘बेवीआइ लभ यु’मा सन्तोष खड्गी,  पूजा तिवारी, सरोज खनाल, कलाकार निर्मल शर्मा लगायतको मुख्य भुमिका रहेको छ । 
चलचित्रको कथा र संगीत मानव नायक खड्गीले तयार पारेका हुन् । सृजना परियार र दुर्गा पाण्डे सह–निर्माता रहेको चलचित्रले युवा दर्शकलाई हलमा आकर्षण गर्ने निर्माता शिव न्यौपाने बताउँछन् । चलचित्रको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X