केन्द्रीय संस्करण

यस्तो छ सोमबारको विदेशी मुद्रा सटहीदर

person access_timeबैशाख ३, २०७५ chat_bubble_outline0

काठमाडाै-नेपाल राष्ट्र बैंकले सोमबारको लागि १ अमेरीकी डलरको खरिददर १०४.०३ रुपैयाँ र बिक्रिदर १०४.६३ रुपैयाँ तोकेको छ । 
 

यस्तै युरोपियन मुद्रा एक युरोको खरिददर १२८.२८ रुपैयाँ छ भने बिक्रिदर १२९.०२ रुपैयाँ रहेको छ ।  क्यानेडियन एक डलरको खरिददर ८२.५३ रुपैयाँ र बिक्रिदर ८३ रुपैयाँ, जापानीज १० यनको खरिददर ९.६९ रुपैयाँ र बिक्रिदर ९.७५ रुपैयाँ रहेको छ । चाइनिज एक युयानको खरिददर १६.५८ रुपैयाँ र बिक्रिदर १६.६७ रुपैयाँ रहेको छ ।  

कतारी एक रियालको खरिददर २८.५७ रुपैयाँ र बिक्रिदर २८.७४ रुपैयाँ, युएइ १ दिहरामको खरिददर २८.३३ रुपैयाँ र बिक्रिदर  २८.४९ रुपैयाँ रहेको छ ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X