बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ सोमबारको विदेशी मुद्रा सटहीदर

सोमबार, ०३ वैशाख २०७५, १० : ४४
सोमबार, ०३ वैशाख २०७५

काठमाडाै-नेपाल राष्ट्र बैंकले सोमबारको लागि १ अमेरीकी डलरको खरिददर १०४.०३ रुपैयाँ र बिक्रिदर १०४.६३ रुपैयाँ तोकेको छ । 
 

यस्तै युरोपियन मुद्रा एक युरोको खरिददर १२८.२८ रुपैयाँ छ भने बिक्रिदर १२९.०२ रुपैयाँ रहेको छ ।  क्यानेडियन एक डलरको खरिददर ८२.५३ रुपैयाँ र बिक्रिदर ८३ रुपैयाँ, जापानीज १० यनको खरिददर ९.६९ रुपैयाँ र बिक्रिदर ९.७५ रुपैयाँ रहेको छ । चाइनिज एक युयानको खरिददर १६.५८ रुपैयाँ र बिक्रिदर १६.६७ रुपैयाँ रहेको छ ।  

कतारी एक रियालको खरिददर २८.५७ रुपैयाँ र बिक्रिदर २८.७४ रुपैयाँ, युएइ १ दिहरामको खरिददर २८.३३ रुपैयाँ र बिक्रिदर  २८.४९ रुपैयाँ रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप