केन्द्रीय संस्करण

महिन्द्रा टुह्वीलर अब परासीमा

person access_timeबैशाख २, २०७५ chat_bubble_outline0

काठमाडौं–नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्कको आधिकारिक डिलर वारिस अटोमोबाइल्सले प्रदेश नं ५ को परासीबजारमा शाखा शोरुमको समुद्घाटन गरेको छ । 
सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यले बैशाख १ गतेबाट शोरुम सन्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । 
शोरुमको शुभारम्भ पछि सो क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट महिन्द्रा टुह्वीलरको सेवा प्राप्त गर्न सक्ने जनाइएको छ  । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ