महिन्द्रा टुह्वीलर अब परासीमा
आइतबार, ०२ वैशाख २०७५, १६ : ४५
काठमाडौं–नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्कको आधिकारिक डिलर वारिस अटोमोबाइल्सले प्रदेश नं ५ को परासीबजारमा शाखा शोरुमको समुद्घाटन गरेको छ ।
सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यले बैशाख १ गतेबाट शोरुम सन्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
शोरुमको शुभारम्भ पछि सो क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट महिन्द्रा टुह्वीलरको सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ