शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई चरणको चुनाव आयोगको मात्र ५ अर्व ५४ लाख खर्च

शुक्रबार, २३ असार २०७४, १५ : ३०
शुक्रबार, २३ असार २०७४

काठमाडौं– निर्वाचन आयोगले पहिलो र दोस्रो चरणको निर्वाचनमा ५ अरव ५४ करोड खर्च भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह दुई चरणको निर्वाचनमा ५ अरव ५४ करोड खर्च भएको जानकारी दिएका हुन् । निर्वाचन आयोगले सकेसम्म कम खर्चमा निर्वाचन सम्पन्न गर्ने प्रयास गरिएको पनि स्पष्ट पारेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले यस्तो जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप