बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इटहरी उपमहानगरमा एमाले विजयी

शुक्रबार, २३ असार २०७४, ०८ : ४२
शुक्रबार, २३ असार २०७४

ईटहरी - इटहरी उपमहानगरपालिकाको मेयर र उममेयरमा नेकपा एमाले विजयी भएको छ ।

 मेयरमा  द्वारिक चौधरीले २२४१२ मत ल्याएर निर्वाचित भएका हुन् । त्यसैगरी उपमेयरमा एमालेकै उम्मेदवार लक्ष्मी गौतमले  २२१४२ मत प्रप्त गरी विजयी भएकी हुन् ।  

निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका मेयर उम्मेदवार रोहित प्रसाईंले १९९८५ मत प्राप्त गरे । त्यस्तै उपमेयरकी उम्मेदवार बिमला ढकालले १८८५२ मत ल्याएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप