बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एक सांसदका १० अवतार

शनिबार, २४ चैत २०७४, १५ : २७
शनिबार, २४ चैत २०७४

एक सांसदका १० अवतार

आंध्र प्रदेशलाई विशेष राज्यको दर्जा दिलाउनका लागि तेलुगूदेशम पार्टी अर्थात टीडीपी सांसद शिव प्रसादले यस पटक अनोठौ तरीका अपनाए । 
उनले कपडा बदलेर विरोध गरे ।
संसद भवन परिसरमै उनले विरोध जनाएका हुन् । 
उनी पेशाले डाक्टर हुन् ।
विगतमा पनि यस्तै अनौठो तरिकाले उनले विरोध जनाउँदै आएका थिए । 
उनले फिल्ममा पनि काम गरेका छन् ।
आंध्र प्रदेशलाई विशेष राज्य नबनाएसम्म विरोध कायम राख्ने उनले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप