९ तस्बिरमा हेर्नुहोस् ओली र मोदीबीचको भेटवार्ता
शनिबार, २४ चैत २०७४, १४ : ४७
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरावाद हाउसमा भेटवार्ता भएको छ ।
ओली र मोदीसहित दुबै देशका सरकारी प्रतिनिधिमण्डलस्तरीय औपचारिक द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटमा–नेपाल भारतबीच सदियौंदेखि कायम रहेको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध थप मजबुद बनाउने विषयमा छलफल भएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
यस्तै सबै क्षेत्रमा दुई पक्षीय सबन्ध विस्तार, विकास साझेदारी, व्यापार, लगानी, कृषि र उर्जा क्षेत्रमा लगानीका विषयमा छलफल भएको पनि उनले बताएका छन् ।
यसअघि शुक्रबार साँझ पनि ओली र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।
तीन दिने भारत भ्रमणको सिलसिलामा ओली शुक्रबार भारत भ्रमण गएका थिए ।
भारतीय प्रम माेदीकाे ट्वीटर









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण