प्रधानमन्त्री ओली र भारतीय राष्ट्रपतिबीच भेटवार्ता
शनिबार, २४ चैत २०७४, ११ : २२

काठमाडौं– तीन दिने राजकीय भ्रमणको सिलसिलामा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राष्ट्रपति रामनाथ कोभिन्दबीच शनिबार बिहान भेटवार्ता भएको छ ।
ओली र राष्ट्रपति कोभिन्दबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको हो ।
भेटमा आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको भारतीय भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर