प्रधानमन्त्री ओली र भारतीय राष्ट्रपतिबीच भेटवार्ता
शनिबार, २४ चैत २०७४, ११ : २२
काठमाडौं– तीन दिने राजकीय भ्रमणको सिलसिलामा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राष्ट्रपति रामनाथ कोभिन्दबीच शनिबार बिहान भेटवार्ता भएको छ ।
ओली र राष्ट्रपति कोभिन्दबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको हो ।
भेटमा आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको भारतीय भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल