मोदी भन्दा अगाडि डोभल–ओली भेटबार्ता
शुक्रबार, २३ चैत २०७४, १६ : ३३
एसके यादव
नयाँ दिल्ली । भारत भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभलले गोप्य भेटघाट गर्ने भएका छन् ।
प्रधानमन्त्री ओली र डोभलवीच शुक्रबार अपरान्ह ४ः३० बजे भेटघाटको समय तय भएको छ । प्रधानमन्त्री ओली डोभल भेटवार्ता राष्ट्रपति भवनमा हुनेछ ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटघाटभन्दा पहिले डोभल ओली भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण