आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

न्युयोर्कभन्दा लन्डन असुरक्षित ?

बिहीबार, २२ चैत २०७४, ०६ : २३
बिहीबार, २२ चैत २०७४

लन्डन बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढी हत्या शृखंलाको नयाँ तथ्यांक सार्वजनिक भएको छ । 

कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी सहर न्युयोर्कभन्दा लन्डन् अझै बढी असुरक्षित देखिएको हो । 

सन्डे टाईम्सले बेलायत र अमेरिकाको अपराध दर तुलना गर्दै बेलायतको राजधानीमा आधुुनिक ईतिहासमै पहिलो पटक बढी हत्या भएको तथ्यांक सार्वजनिक गरेको हो । 
यो बर्ष लन्डनमा ४८ जनाको हत्या भईकेको प्रहरीले जनाएका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप