केन्द्रीय संस्करण

मारुती सुजुकीको मुल्य घट्यो

person access_timeअसार २२, २०७४ chat_bubble_outline0

काठमाडौं–मारुती सुजुकीले भारतीय बजारमा कारको मुल्य घटाएको छ । सुजुकीले भारतीय उपभोक्तालाई लक्षित गर्दै ३ प्रतिशत मुल्य घटाएको जनाएको हो । 


भात सरकारले सुरु गरेको जनरल सर्भिस ट्याक्सको घोषणापछि मारुती सुजुकीले भाउ घटाएको जनाएको छ । यसवाट सुजुकीका ग्राहकलाई ठूलो फाइदा पुग्ने जनाइएको छ ।

यो गाडी वजारमा अत्यधिक विक्रि हुने गाडीमा पर्छ । तर, नेपालमा भने माती सुजुकीले आफ्ना गाडीमा मुल्य घटाउछँकी घटाउँदै भन्ने अहिलेनै केही भन्न नसकिने जनाइएको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ