शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएको आर्थिक स्थायीत्व समिति गठन

शुक्रबार, १६ चैत २०७४, १७ : २३
शुक्रबार, १६ चैत २०७४

गैर आबासीय नेपाली संघको अन्तराराष्ट्रिय कार्य समितिको आर्थिक समिति समिति गठन भएको छ । संघका कोषाध्यक्ष  हिक्मत थापाको अध्यक्षतामा गठित समितीका सह-अध्यक्षमा स्वतन्त्र प्रताप शाह अस्ट्रेलियारओसियाना, सुनिल कार्की अफ्रिका, सुरेश चन्द्र पोखरेल अमेरिका, अम्बीर जोशी एसियार प्रशान्त,चिनियाँ दुवाल युरोप र क्रान्ति सिंह मध्य पुर्ब छन् ।              

 साथै सदस्यहरुमा गुणराज पौडेल स्विजरलेन्ड, कुबेर कार्की पोर्चुगल, दीपेन्द्र चुडाल डेनमार्क ,लक्षमण कार्की स्पेन, गोबिन्द आचार्य रसीया, रमेश सापकोटा बेल्जियम, दिनेश घिमिरे युके , चिन्तामणि उप्रेती, किस्मत भन्डारी र बिध्या भुषण कार्की क्यानडा ,कृष्णजिबि पन्त , भक्त थापा,कर्ण चन्द र श्यामलाल श्रेष्ठ अमेरिका, नारायण पासवान र नमराज लामिछाने सउदी  अरब, केबी हमाल र पुर्ण पोखरिया कतार,लोकेन्द्र बहादुर बम युएई, शेर बहादुर राउत बहराइन,धरम कुमार गुरुङ हङकङ,ज्ञानेन्द्र बहादुर सिंह मलेसिया, संजय चेतानी र ध्रुब राज न्यौपाने चिन, लाल बहादुर  रावल ९ जापान, इश्वर बहादुर धामी कोरिया, शैलेश मैनाली , राजन सिटौला र पुर्ण नाथ घिमिरे अस्ट्रेलिया रहेका छन् । ।       

त्यसैगरि सल्लाहकारमा प्रकाश पुन  हङकङ, रतन झा अमेरिका, नरेन्द्र भाट कतार , गङगाधर गौतम बेल्जियम र निरज श्रेष्ठ अस्ट्रेलिया छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप