पत्रकार सम्मेलनबाटै समातिए विप्लवका नेता
बुधबार, १४ चैत २०७४, १९ : ४७
त्रिशूली– नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट प्रमुखलाई प्रहरीले आज पक्राउ गरेको छ ।
विदुर नगरपालिका–२, बट्टारमा आज ‘ताम्सालिङ स्वायत्त प्रदेश जनपरिषद्’को कार्यक्रम बारे जानकारी दिन पत्रकार सम्मेलन गरिरहेका ‘नेकपा नुवाकोट जनपरिषद्’ प्रमुख विन्तोष सिलवाललाई पत्रकार सम्मेलनस्थलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा जनपरिषद्का प्रमुख मणिक लामाले भूकम्पपीडितलाई तत्काल रु पाँच लाखको राहत दिनसरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्कराज राईको प्रश्न – प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?
-
तीन वर्षदेखि बजेट छुट्ट्याइए पनि सुदूरपश्चिममा दुध कारखाना निर्माण योजना अलपत्र
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
चीनको चोङकिङमा ३८ महिनामै तयार भयो विश्वकै सबैभन्दा ठुलो रेल स्टेसन
-
राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन : नेकपा
-
विश्वकपमा युरोपियन मुलककै हालीमुहाली : किन बलियो देखियो युरोप ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण