गृहमन्त्रीले भने : अब बुद्धतन्त्र स्थापना गर्ने हो
आइतबार, ११ चैत २०७४, १३ : २६
काठमाडौं गृहमन्त्री रामबहादुर थापा बादलले अब देशमा बुद्धतन्त्र स्थापना गरिने बताएका छन् ।
बुद्ध धर्म सम्बन्धी एक कार्यक्रम बोल्दै गृहमन्त्री थापाले भने, देश आज बर्वाद भएको छ । यसको कारण यहाँका ठग, अपराधी, भ्रष्टाचारी र भ्रष्ट ठेकेदारका कारण हो।हामी देशमा बुद्धले भन्नुभए जस्तै शान्ति स्थापना गर्न र सभ्य समाज स्थापना गर्न चाहन्छौँ ।यसको लागि देशका विकृति र विसंगतिलाई हटाउन कटिबद्ध छौं। अंततः बुद्धकै मार्गमा अहिलको सरकार अघि बढेको छ र बुद्धतन्त्र स्थापना गरेर नयाँ सन्देश हामी दिन चाहन्छौ।’
गृहमन्त्री थापा माओवादी नेता हुन् ।
एमाले र माओवादीले बामगठबन्धन बनाउँदा देशमा समाजवाद ल्याउने घोषणा पत्र बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण