शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको अवसरमा आइएमईको उपहारै उपहार

शुक्रबार, ०९ चैत २०७४, १४ : ३२
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– आइएमई लिमिटेडले नयाँ वर्ष २०७५ का लागि उपहार कार्यक्रम सार्वजनिक गरेको छ । उक्त कम्पनीले नयाँ वर्ष २०७५ का लागि ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापारिक प्रर्बद्धनात्मक योजना सार्वजनिक गरेको हो ।

कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार यो योजना चेत १ देखि जेठ मसान्तसम्म लागू हुने जनाइएको छ । यो योजान अन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीहरुले साप्ताहिक  ‘लक्की ड्र’ माडिस होम, मासिक ‘लक्की ड्र’ मास्मार्ट फोन, र बम्बर ‘लक्की ड्र’ मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्ने जनाइएको छ ।

योजना अवधिमा गरिएका कारोबारहरुका े‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वतिमार्फत हुने र सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेज र सञ्चारका माध्यममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप