शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘म तिम्रै हुँ’मा अनुराग र स्मृतिको जोडी

शुक्रबार, ०९ चैत २०७४, ११ : १७
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं – प्रेम लामाको स्वर रहेको ‘म तिम्रै हु’ बोलकको गीत माथी बनेको भिडियो सार्वजनिक भएको छ ।

मोडल अनुराग ठकुरीको अभिनय तथा निर्देशन रहेको भिडियो अहिलेको चलेको ट्रेन्ड भन्दा केही भिन्न देख्न सकिन्छ । 

भिडियोमा अनुरागलाई मोडल स्मृती श्रेष्ठले साथ दिएकी छन् । मिलन शंखरको छायाँकन रहेको भिडियो राम्रो लोकेसनमा छायाँकन भएको छ । गीतमा शब्द संगीत सन्जिब सिंह र नृत्य अर्जुन भुषालको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप