शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कति छ शुक्रबारको विदेशी मुद्रा सटही दर ?

शुक्रबार, ०९ चैत २०७४, १० : ३२
शुक्रबार, ०९ चैत २०७४

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १०३.८७ रुपैयाँ र बिक्री दर १०४.४७ रुपैयाँ छ । 

यस्तै युरोपियन मुद्रा एक युरोको खरिददर १२८ रुपैयाँ र बिक्रीदर १२८.७४ रुपैयाँ रहेको छ । 

१ पाउन्डको खरिददर १४७.०६ रुपैयाँ र बिक्रीदर १४७.९१ रुपैयाँ, कतारी एक रियालको खरिददर २८.५२ रुपैयाँ र बिक्रीदर २८.६८ रुपैयाँ छ । 

साउदी अरेवियन एक रियालको खरिददर २७.७० रुपैयाँ र बिक्रीदर २७.८६ रुपैयाँ छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप