बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मीद्वारा खेलाडी महर्जनलाई सम्मान

बिहीबार, ०८ चैत २०७४, १६ : ३९
बिहीबार, ०८ चैत २०७४

काठमाडौं–संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी बिकास बैंकले खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५०औँ एसियन च्याम्पियनसिप उपाधि जितेका महेश्वर महर्जनलाई सम्मान गरेको छ । बैंकले महर्जनलाई सम्मान स्वरुप २ लाख प्रदान गरेको छ । 
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता समेत  जनाएको छ । 


   
  
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप