बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ रु ५०० ले बढ्यो

बिहीबार, ०८ चैत २०७४, ११ : १०
बिहीबार, ०८ चैत २०७४

काठमाडौं – नेपाली बजारमा आज छापावाला सुनको मुल्य बढेको छ । छापावाल सुन आज रु ५०० ले बढेर प्रतितोला ५७ हजार ९ सय पुगेको छ । 
यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेका  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
हिजो छापावाला सुन ५७ हजार ४ सय र तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार १ सय रहेको थियो ।  
 यस्तै आज चादी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप