शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिहिबार विदेशी मुद्राको सटही दर कस्तो छ ?

बिहीबार, ०८ चैत २०७४, १० : ४३
बिहीबार, ०८ चैत २०७४

काठमाडाै-नेपाल राष्ट्र बैंकले बिहिबार तोकेको बिनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय ४ रुपैयाँ ४ पैसा र बिक्रिदर १ सय ४ रुपैयाँ ६४ पैसा रहेको छ । 
यस्तै युरोपियन मुद्रा एक युरोको खरिददर १ सय २७ रुपैयाँ ६८ पैसा र बिक्रिदर १ सय २८ रुपैयाँ ४२ पैसा छ ।   युके एक पाउन्ड इस्ट्रलिङ खरिददर १ सय ४६ रुपैयाँ ३२ पैसा र बिक्रिदर १ सय ४७ रुपैयाँ १७ पैसा छ ।  
यस्तै भारतीय मुद्रा १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रिदर १ सय ६० रुपैयाँ १५ पैसा छ  भने युरोपियन मुद्रा १ युरोको खरिददर १ सय २७ रुपैयाँ ६८ पैसा र बिक्रिदर १ सय २८ रुपैयाँ ४२ पैसा छ । 
कतारी १ रियालको  खरिददर २८.५७ रुपैयाँ र बिक्रिदर २८.७४ रुपैयाँ छ । साउँदी अरेबियन रियालको खरिददर २७.७४ रुपैयाँ र बिक्रिदर २७.९० रुपैयाँ छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप