शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसमा देउवाविरुद्ध को-को जुटदैछन् घेराबन्दीमा ?

बिहीबार, ०८ चैत २०७४, ०६ : ३९
बिहीबार, ०८ चैत २०७४

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र पुर्वमन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीमा जुटेका छन् ।

१३ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बनेर देउवालाई नेतृत्वमा पुग्न सहयोगी भुमिका निर्वाह गरेका सिटौलासमेत पौडेलसँग मिलेर मोर्चाबन्दी गरेका हुन् । 

पौडेल र सिटौलालाई एक ठाउँमा ल्याएर सभापति देउवालाई एकल्याउने रणनीतिमा १३ औँ महाधिवेशनअघिको संस्थापन पक्ष निकट युवा नेताहरु सक्रिय छन्, आजको नागरिक दैनिकले यो खबर लेखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप