शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् आजको मन्त्रिपरिषद बैठकका २ निर्णय

बुधबार, ०७ चैत २०७४, १९ : ३६
बुधबार, ०७ चैत २०७४

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषदको बैठकले ५ संसदीय समिति बनाउने निर्णय गरेको छ । साँझ ६ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय समिति अन्र्तगत राजनीति समिति, प्रशासन समिति, सामाजिक समिति, आर्थिक तथा पूर्वाधार समिति र बिधयेक समिति निमार्ण गर्ने निर्णय गरेको हो । 

यस्तै प्रधानमन्त्रीको सचिवालय सल्लाहाकार समिति सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको सुचना तथा संचार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप