बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशसभा बैठक सञ्चालन नियमावली टेबुल

बुधबार, ०७ चैत २०७४, १९ : ०९
बुधबार, ०७ चैत २०७४

विराटनगर– प्रदेश नं १ को आजको प्रदेशसभा बैठकमा कार्य सञ्चालन नियमावली २०७४ मस्यौदा टेबुल भएको छ ।  मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले उक्त मस्यौदा पेश गरेका थिए ।  मस्यौदा अध्ययनका लागि प्रदेशसभा सदस्यलाई उपलब्ध गराइएको छ । 

आजको बैठक दिनको १ बजे बस्ने भनिएता पनि दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे शुरु भई आधा घण्टामात्र सञ्चालन भएको थियो । अर्को बैठक बिहीबार १२ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप