मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट थापाको मृत्यु

बुधबार, ०७ चैत २०७४, १७ : ३०
बुधबार, ०७ चैत २०७४

हेटौँडा– हेटौँडाबाट बारको कलैयातर्फ जाँदै गरेको ना ७ ख ४६८ नम्बरको ट्रकले आज अपराह्न हेटौँडा उपमहानगरपालिका–१० मा एक पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा सो उपमहानगरपालिका ८ का ४९ वर्षीय मोहनकुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप