बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डिजे एएनले ल्याए मेगा मिक्स (भिडियो)

बुधबार, ०७ चैत २०७४, ०९ : ३०
बुधबार, ०७ चैत २०७४

काठमाडौं - म्यासपको जमानामा मेगा हिटको अगामन भएको छ । 

जसमा एक ट्रयाक भित्र एक कलाकारको सम्पुर्ण गीत समावेश गरिएको छ । 

सम्भवतः नेपालमा पहिलो पटक गीतमा भएको यो अभ्यास डिजे एएनले गरेका हुन् । 

चर्चित गायक गायक जोहेब मानन्धरको सम्पुर्ण  हिट ट्रयाक एउटै बिटमा डिजेले म्यासप गरि लभम्यासपको नाममा युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।

सबैले हेर्न मिल्ने गरि सार्वजनिक गरिएको एक गीतमा उनका सबै गीत मिक्स गरिएको छ । 

जसको नाम डिजे एएनले मेगामिक्स राखेका छन् । 

भिडियो हेुर्नहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप