बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शक्तिशाली बन्दै ओली: कुन् - कुन् कार्यालय उनी मातहत ?

बुधबार, ०७ चैत २०७४, ०७ : ४२
बुधबार, ०७ चैत २०७४

महान्याधिवक्ता कार्यालय पनि प्रधानमन्त्री मातहत 

प्रधानमन्त्री केपी ओलीेले संवैधानिक निकाय महान्याधिवक्ताको कार्यालय र मातहतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्र्तगत ल्याएका छन् । 
मन्त्रिपरिषदको पछिल्लो बैठकबाट सरकारको कार्यविभाजन नियमावली संशोधन गराई ओलीले महान्यायधिवक्ताको कार्यालय र ७७ वटै जिल्लाका न्यायधिवक्ता कार्यालयको तालुकवाला मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लाई बनाएका हुन् ।, आजको कान्तिपुरमा यो खबर छ । 

शक्तिशाली बन्दै ओली कुन् कुन् कार्यालय उनी मातहत ? 

महान्यायाधिवक्ताको कार्यालय 
राष्ट्रिय अनुसन्धान विभाग 
सम्पत्ति शुद्धीकरण विभाग 
राजस्व अनुसन्धान विभाग 
योजना आयोग 
राष्ट्रिय विकास परिषद् 
तत्यांक विभाग 
लगानी बोर्ड 
राष्ट्रिय सतर्कता केन्द्र 
संवैधानिक परिषद् सचिवालय 
गरिबी निवारण कोष 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप