बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीका लागि केन्द्रीय सरकार गुहार्दै सभामुखहरु

बुधबार, ०७ चैत २०७४, ०६ : ३५
बुधबार, ०७ चैत २०७४

सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहुँदा समस्या परेको भन्दै अनुभवीलाई पठाईदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सिलसिलामा काठमाडौं आएका उनीहरुले संसदीय अभ्यास बुझेका कम्तीमा दुई कर्मारी पठाईदिन प्रधानमन्त्री, संघीय संसद्का सभामुख र संसद सचिवालयका महासचिवसमक्ष माग गरेका थिए । 

मौखिक आग्रह सुनुवाई नहुने संकेत पाएपछि उनीहरुले प्रधानमन्त्रीलाई पत्र नै बुझाएका हुन ।, आजको कान्तिपुरमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप