मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ताइवानमा ५.२ रिक्टरस्केलको भूकम्प

मङ्गलबार, ०६ चैत २०७४, १५ : ५६
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौं– दक्षिण पश्चिम ताइवानको चियायी क्षेत्रमा  मंगलबार बिहान भूकम्प गएको छ । 

 चियायीबाट ३०.७ किलोमिटर दक्षिण पूर्व केन्द्रबिन्दु भएर ५.२ रेक्टरस्केलको भूकम्प गएको  अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भूकम्पको झड्का चियायीका साथै ताइवान सिटी, काओसियुङ सिटी, युङलिन, पिन्टुङ नगरलगायतका क्षेत्रमा महशुस भएको समाचारमा जनाइएको छ । 

अहिलेसम्म कुनै  मानविय क्षति भएकोबारे कुनै जानकारी नभएको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप