शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री भन्दा श्रीमती धनी

मङ्गलबार, ०६ चैत २०७४, ०८ : ०६
मङ्गलबार, ०६ चैत २०७४

काठामाडौं - कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङभन्दा उनकी श्रीमती उषाकला राईको नाममा धेरै सम्पत्ति रहेको छ ।

आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

मन्त्री तामाङले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो, श्रीमतीको र परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

के-के छ राईसँग ?
-उनले आफूसँग ३० तोला सुन, पुरानो बानेश्वरमा ६ आना जग्गा, गोकर्णमा ३ आना २ पैसा १ दामको जग्गा र त्यसमा बनेको घर, विभिन्न संस्थामा १५ लाखको सेयर, एउटा सानो मोटर कार, एउटा मोटरसाइकल, २ वटा ल्यापटप, २ वटा मोबाइल रहेको बताए ।

-उनकी श्रीमती प्रदेश नम्बर १ की समानुपातिक सांसद उषाकला राईको नाममा मोरङको दुलारीमा साढे २ विगाहा जग्गा र खोटाङमा १ सय ५ रोपनी जग्गा रहेको जनाइएको छ । राईको माइती खोटाङ हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप