बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिभिजन पत्रकार केदार कोइराला रिहा

सोमबार, ०५ चैत २०७४, १७ : ४५
सोमबार, ०५ चैत २०७४

काठमाडौं– यौन दुर्व्यवहारको अभियोगमा  गत जेठमा पक्राउ परेका   टेलिभिजन पत्रकार केदार कोइराला रिहा भएका छन् । 
कोइरालालाई  जिल्ला अदालत काठमाडौंको आदेशमा  रिहा गरिएको बताइएको छ । 
घरमा काम गर्न बसेकी १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा कोइराला पक्राउ परेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप