केन्द्रीय संस्करण

राष्ट्रपतिको प्रमु्ख स्वकीय सचिवमा अधिकारी नियुक्त

person access_timeचैत ५, २०७४ chat_bubble_outline0

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारी पुनः नियुक्त भएका छन् ।   
राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा झापाको जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई भण्डारीले प्रमुख स्वकीय सचिव पदमा नियुक्त गरेको उल्लेख छ । 
भण्डारीको पहिलो कार्यकालमा पनि अधिकारी नै प्रमुख स्वकीय सचिव थिए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ