बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको प्रमु्ख स्वकीय सचिवमा अधिकारी नियुक्त

सोमबार, ०५ चैत २०७४, १४ : ०१
सोमबार, ०५ चैत २०७४

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारी पुनः नियुक्त भएका छन् ।   
राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा झापाको जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई भण्डारीले प्रमुख स्वकीय सचिव पदमा नियुक्त गरेको उल्लेख छ । 
भण्डारीको पहिलो कार्यकालमा पनि अधिकारी नै प्रमुख स्वकीय सचिव थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप