शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली साहित्य समाज पोर्चुगलको अध्यक्षमा वाइबी गुरुङ

सोमबार, ०५ चैत २०७४, ११ : ०९
सोमबार, ०५ चैत २०७४

लिस्बोन–अन्तर्र्रािष्ट्रय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलको आठौँ अधिवेशनले वाईबी गुरुङको अध्यक्षतामा १३ सदस्सिय कार्य समिति चयन गरेको छ । 
जसको बरिष्ठ उपाध्यक्षमा कृष्ण कडेल ‘जिज्ञासु’ चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा कमल सापकोटा र भूपति गैरे चयन भएका छन् ।महासचिवमा फुर्वान रायमाझी महासचिवतथा सचिवमा  बिनोद पौड्याल स्पन्दन र सबी श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा संजय लामा र सह कोषाध्यक्षमा श्याम सुबेदी चयन भएका छन् ।
सदस्यहरु निर्मला ढकाल,बिशेष आत्रेय,बाबु पोख्रेल र रामु सापकोटा चयन भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप