शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीको शरणमा बैंक !

सोमबार, ०५ चैत २०७४, ०६ : ०३
सोमबार, ०५ चैत २०७४

लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहर निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन् । 

ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन् । 

बैंकमा प्रशस्त लागनीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान थालेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप