शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा मालिका धार्मिक महोत्सव सुरू

आइतबार, ०४ चैत २०७४, २१ : ३९
आइतबार, ०४ चैत २०७४

अर्घाखाँची - जिल्लाको अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठुलापोखरामा आजदेखि मालिका धार्मिक महोत्सव सुरू भएको छ । 

महोत्सवको पुर्व उपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए । 

महोत्सव चैत ४ देखि १३ गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप