शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री नन्दितासँग भानुको रोमान्स

आइतबार, ०४ चैत २०७४, १७ : ५५
आइतबार, ०४ चैत २०७४

काठमाडौं – गायक किरण गजमेर र गायिका टिका लामिछानेको स्वर रहेको ‘सङ्लो यो मन’ बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

भिडियोमा अभिनेत्री नन्दिता केसी र मोडल भानु तिवारीले अभिनय गरेका छन् । रोमान्टीक थिममा तयार पारिएको भिडियोमा कलाकारको अभिनय गीत सुहाउँदो रहेको छ ।

सुरेन्द्र मन सिंहको छायांकन, कमल राईको सम्पादन रहेको भिडियो भुवन रनपल र कमल राईले निर्देशन गरेका हुन् । गीतमा मनिष अधिकारीको शब्द र अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप